class="content__text" होलिको शुभकामना सहित यहाँहरु माझ यो कोसेली 🌻 ( Full Link in Bio) #प्रसाद२ #चैत२४
March 07, 2023
class="content__text" @berlinale 2023 film festival and #GIZ Representation Berlin Excited to meet Director GIZ Representation Berlin Karin Kortmann and to join forces with her in breaking the taboo around #menstruation #WeAreCommitted #MenstruationMatters #NepalsMenstrualMovement @sochai_yfn @jcschlenk
March 04, 2023
class="content__text" Visiting Germany on an official mission 🩸 Had a fruitful exchange with #GIZ Gender Commissioner #Angela_Langenkamp. I have shared with her my personal experiences around #GenderEquality and #WomenEmpowerment in Nepal – and what role Menstrual health and hygiene plays in all of it. I am happy to continue my ‘journey’ as Goodwill Ambassador for #MHH in 2023! #NepalsMenstrualMovement #GIZgender #menstruationmatters
February 16, 2023
class="content__text" 2022 was a total blessing. Gratitude to everyone and everything who made this year worth remembering. Looking forward to a new year!!🌻
January 09, 2023
class="content__text" यस बर्षको जन्मदिन(पौष ३/ डिसेम्बर १७)मा प्रत्यक्षअप्रत्यक्ष बिभिन्न माध्यमहरुबाट शुभकामना दिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद !! जन्म दिएर यो सुन्दर जीवन अनुभुत गर्ने सौभाग्यका लागी बाबाआमालाई नमन छ। आफ्नो मनले चाहेकै काम गर्न पाउनु र कर्मक्षेत्रमै जन्म दिन मनाउन पाउनुलाई मैले मेरो अहोभाग्य ठानेकी छु। यो सुखद अवसरका लागि मेरो #प्रसाद२ का सम्पूर्ण परिवारलाई धन्यवाद । यति राम्रो काम गर्ने टिम बिरलै पाइन्छ। यस अर्थमा पनि यति कुशल निर्देशक,निर्माता,कलाकारहरु,प्राविधिकहरुको बिच रहेर जन्मदिन मनाउन पाउनु मेरा लागी भाग्यकै कुरा हो। हरेक जन्मदिनमा जस्तै यसपटक पनि मैले आफैसङ्ग केही बाचा गरेकी छु। एक असल मानिस बन्न सकूँ, इमानदार भएर आफ्नो हरेक जिम्मेवारी पूरा गर्न सकूँ, कला क्षेत्रको लागि सधै काम गरिरहन सकूँ, जानीनजानी कसैको चित्त नदुखाउने कोशिस गरिरहन सकूँ। यहाँहरुको माया,सद्भाव,सम्मानलाई सधै कायम राखीरहन सकूँ। जिन्दगीको यो पलसम्म आइपुग्न सहयोगी सम्पूर्ण भोगाइ,प्रार्थना,साथ,शुभेच्छा,आशिर्वाद,आलोचनाहरुप्रती धन्यवाद !!
January 09, 2023
class="content__text" 🏆🇳🩸𝖡𝖾𝗌𝗍 𝖭𝖺𝗍𝗂𝗈𝗇𝖺𝗅 𝖶𝗈𝗆𝖾𝗇 𝖥𝗂𝗅𝗆 𝖠𝗐𝖺𝗋𝖽 for #NepalsMenstrualMovement at 4th #NCIFF2022 म गर्भका साथ यो खबर सुनाउन चाहन्छु कि मेरो र रजिन महर्जनको टोलीको सहकार्यमा निर्मित मेरो हृदयको धेरै नजिकको विषयबस्तु ‘महिनावारी' मा आधारित वृतचित्रले नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा 'सर्वोत्कृष्ट राष्ट्रिय महिला चलचित्र' को उपाधि पाएको छ । माननीय सांसद श्री सन्तोष चालिसे, @Gregor Czaja सांस्कृतिक सहचारी @German Embassy Nepal को उपस्थितिमा र पहिलो नेपाली चलचित्रकी पहिलो महिला कलाकार श्रीमती भुवन चन्दको उपस्थितिमा यो उपाधि ग्रहण गर्नु हाम्रो र यो अभियानको लागि धेरै अर्थपूर्ण छ। केही वर्ष पहिले महिनावारी सम्बधि अभियान #TacklingTaboos मा संलग्न भए देखि धेरै पहलहरू भईरहेका छन्- र म तपाईंलाई यो बताउन पाउँदा विशेष उत्साहित छु कि हामीले भर्खरै मेरो सहकर्मी: प्रख्यात नेपाली गायक #PrakashSaput संगको सहकार्यमा एउटा नयाँ भिडियो लन्च गरेका छौं। I am proud to share that I have (together with @Rajin Maharjan and the team) received this recognition for a cause very close to my heart! Receiving it from Honorable member of parliament Mr.Santosh Chalise,in the presence of @Gregor Czaja Cultural Attaché German Embassy Kathmandu and first female actor of first Nepali movie Mrs Bhuwan Chand meant a lot to us and this movement. A lot has happened since I got in involved #TacklingTaboos a few years back - and I am especially excited to let you know that we have just launched a new 🩸music video together with my colleague: the famous Nepali singer #PrakashSaput ➡️ https://lnkd.in/gsEJj4tQ 🙏 Menstrual Health and Hygiene Management Partners’ Alliance - MHM PA Nepal GIZ Nepal UNICEF @Plan International Sustainable Sanitation Alliance (SuSanA) #BeyondBeijingCommite #MenstruationMatters #MenstruAction
January 09, 2023
Similar accounts
Disclaimer
The data provides is not authorized by TikTok. We are not an official partner of TikTok.
Use of materials from the resource is permitted only with a link to our resource.
Contact