@kekiadhikari

Keki Adhikari (केकी अधिकारी)

Unknown
class="content__text"
 यस बर्षको जन्मदिन(पौष ३/ डिसेम्बर १७)मा प्रत्यक्षअप्रत्यक्ष बिभिन्न माध्यमहरुबाट शुभकामना दिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद !! 

जन्म दिएर यो सुन्दर जीवन अनुभुत गर्ने सौभाग्यका लागी बाबाआमालाई नमन छ। आफ्नो मनले चाहेकै काम गर्न पाउनु र कर्मक्षेत्रमै जन्म दिन मनाउन पाउनुलाई मैले मेरो अहोभाग्य ठानेकी छु। 

यो सुखद अवसरका लागि मेरो #प्रसाद२ का सम्पूर्ण परिवारलाई धन्यवाद । यति राम्रो काम गर्ने टिम बिरलै पाइन्छ। यस अर्थमा पनि यति कुशल निर्देशक,निर्माता,कलाकारहरु,प्राविधिकहरुको बिच रहेर जन्मदिन मनाउन पाउनु मेरा लागी भाग्यकै कुरा हो।

हरेक जन्मदिनमा जस्तै यसपटक पनि मैले आफैसङ्ग केही बाचा गरेकी छु। एक असल मानिस बन्न सकूँ, इमानदार भएर आफ्नो हरेक जिम्मेवारी पूरा गर्न सकूँ, कला क्षेत्रको लागि सधै काम गरिरहन सकूँ, जानीनजानी कसैको चित्त नदुखाउने कोशिस गरिरहन सकूँ। यहाँहरुको माया,सद्भाव,सम्मानलाई सधै कायम राखीरहन सकूँ।

जिन्दगीको यो पलसम्म आइपुग्न सहयोगी सम्पूर्ण भोगाइ,प्रार्थना,साथ,शुभेच्छा,आशिर्वाद,आलोचनाहरुप्रती धन्यवाद !!

class="content__text" यस बर्षको जन्मदिन(पौष ३/ डिसेम्बर १७)मा प्रत्यक्षअप्रत्यक्ष बिभिन्न माध्यमहरुबाट शुभकामना दिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद !! जन्म दिएर यो सुन्दर जीवन अनुभुत गर्ने सौभाग्यका लागी बाबाआमालाई नमन छ। आफ्नो मनले चाहेकै काम गर्न पाउनु र कर्मक्षेत्रमै जन्म दिन मनाउन पाउनुलाई मैले मेरो अहोभाग्य ठानेकी छु। यो सुखद अवसरका लागि मेरो #प्रसाद२ का सम्पूर्ण परिवारलाई धन्यवाद । यति राम्रो काम गर्ने टिम बिरलै पाइन्छ। यस अर्थमा पनि यति कुशल निर्देशक,निर्माता,कलाकारहरु,प्राविधिकहरुको बिच रहेर जन्मदिन मनाउन पाउनु मेरा लागी भाग्यकै कुरा हो। हरेक जन्मदिनमा जस्तै यसपटक पनि मैले आफैसङ्ग केही बाचा गरेकी छु। एक असल मानिस बन्न सकूँ, इमानदार भएर आफ्नो हरेक जिम्मेवारी पूरा गर्न सकूँ, कला क्षेत्रको लागि सधै काम गरिरहन सकूँ, जानीनजानी कसैको चित्त नदुखाउने कोशिस गरिरहन सकूँ। यहाँहरुको माया,सद्भाव,सम्मानलाई सधै कायम राखीरहन सकूँ। जिन्दगीको यो पलसम्म आइपुग्न सहयोगी सम्पूर्ण भोगाइ,प्रार्थना,साथ,शुभेच्छा,आशिर्वाद,आलोचनाहरुप्रती धन्यवाद !!

January 09, 2023

Disclaimer

The data provides is not authorized by TikTok. We are not an official partner of TikTok.

Use of materials from the resource is permitted only with a link to our resource.

Copyright © 2024 insiflow.com